• जीवनशैली | Jiwanshaili
  • इटलीमा थप ५७० जनाको मृत्यु


    २९ चैत,२०७६।शनिबार।
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा  शुक्रबार थप ५७० जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ४७ हजार ५७७ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म १लाख मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस