ब्राजिलमा १ सय १४ जनाको मृत्यु
२९ चैत,२०७६।शनिबार।
कोरोना भाइरस सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मर्नेको संख्या एकै दिन १ सय १४ पुगेको छ । शुक्रबार एकै दिन यतिको संख्यामा ज्यान गए पछि ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको हो ।
ब्राजिलमा मृतकको संख्या १ हजार ६८ पुगेको छ । एकै दिन ब्राजिलमा १ हजार ६ सय ४४ जना यस भाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहान सम्म १९ हजार ७८९ कुल सङ्क्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस