• जीवनशैली | Jiwanshaili
  • नेदरल्याण्डमा शनिबार थप १ सय ३२ जनाको मृत्यु


    चैत्र २९, २०७६ ।शनिबार ।

    कोरोना भाइरसबाट शुक्रबार नेदरल्याण्डमा एकै दिन थप १ सय ३२ जनाको मृत्यु भएको छ । यो संगै नेदरल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ४३ पुगेको छ । यस्तै शनिबार १ हजार ३ सय १६ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा हाल सम्म २४ हजार४ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा १ लाख भन्दा बढीको मृत्यु भएको छ। भने १७ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस