अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो, एकै दिन १८ सयको मृत्य
चैत्र ३० गते ।आईतबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । शनिबार एकै दिन १ हजार ८ सय ८ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २० हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या २० हजार ५ सय ५५ पुगेको हो । एकै दिन अमेरिकामा २९ हजार ६७ जना यस भाइरसबाट संक्रमित भएका छन् । आईतबार बिहान सम्म ५ लाख ३१ हजार ९४३ कुल सङ्क्रमित भएका छन्।
विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म १ लाख मानीसको मृत्यु भइसकेको छ भने १७ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस