बेलायतमा थप ९ सय १७ जनाको मृत्यु

चैत्र ३० गते ,आईतबार
विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाटकोरोना भाइरस ९कोभिड(१९० का कारण बेलायतमा शुक्रबार एकै दिन ९ सय १७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार २ सय ३३ जना संक्रमित भएका छन् ।
यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९ सय ९१ पुगेको छ ।
विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म १ लाख मानीसको मृत्यु भइसकेको छ भने १७ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस