• जीवनशैली | Jiwanshaili
  • इटलीमा थप ६ सय १९ जनाको मृत्यु


    चैत्र ३० गते (आईतबार)

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा शनिबार थप ६१९ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ५२ हजार २७१ कुल सङ्क्रमित भएका छन् भने, १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ हजार ६ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म १ लाख मानीसको मृत्यु भइसकेको छ भने १७ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस