• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १ सय १७ जनाको मृत्यु


    चैत्र ३०, २०७६ ।आइतबार ।

    कोरोना भाइरसबाट इरानमा आइतबार एकै दिन थप १ सय १७ जनाको ज्यान गएको छ । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार ४ सय ७४ पुगेको छ । यस्तै आइतबार १ हजार ६ सय ५७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ७१ हजार ६ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा १ लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १८ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस