अमेरिकामा ज्यान गुमाउनेको संख्या २२ हजार नाघ्यो, एकै दिन १५ सयको मृत्य
बैशाख १ गते ।सोमबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । आइतबार एकै दिन १ हजार ५ सय २८ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २२ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या २२ हजार १ सय ५ पुगेको हो । एकै दिन अमेरिकामा २७ हजार ५ सय २३ जना यस भाइरसबाट संक्रमित भएका छन् । सोमबार बिहान सम्म ५ लाख ६० हजार ४०२ कुल सङ्क्रमित भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस