फ्रान्समा ज्यान गुमाउनेको संख्या घट्दै, ५ सय ६१ को मृत्यु
बैशाख १ गते ।सोमबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या शनिबारदेखि घट्न थालेको छ । शनिबार ६ सय ३५को ज्यान गएको मा आइतबार ५ सय ६१ को मात्रै मृत्यु भएको छ । पछिल्लो समय फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नियन्त्रणमा आएको देखिन्छ ।
विगत २४ घण्टामा थप ५ सय ६१ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १४ हजार ३ सय ९३ पुगेको हो ।आइतबार फ्रान्समा थप २ हजार ९ सय ३७ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ३२ हजार ५९१ जनासंक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस