जर्मनीमा थप १ सय ५१ जनाको मृत्यु

बैशाख १ गते ।सोमबार।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा आइतबार थप १५१ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख २७ हजार ८५४ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार २२ जनाको मृत्यु भएको छ । हिजो एकै दिन २ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।
।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस