• जीवनशैली | Jiwanshaili
  • जर्मनीमा थप १ सय ५१ जनाको मृत्यु


    बैशाख १ गते ।सोमबार।
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा आइतबार थप १५१ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख २७ हजार ८५४ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार २२ जनाको मृत्यु भएको छ । हिजो एकै दिन २ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस