बेल्जियममा सोमबार थप ३ सय ३ को मृत्यु
बैशाख १, २०७७ ।सोमबार ।
कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिन थप ३ सय ३ जनाको ज्यान गएको छ । यस्तै सोमबार ९ सय ४२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३० हजार ५ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।चीनमा हाल सम्म ३ हजार ९ सय ३ को ज्यान गएको छ ।
कोरोना भाइरसबाट विश्वमा १ लाख १४ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १८ लाख ६० हजार भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस