• जीवनशैली | Jiwanshaili
  • भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय २४ पुग्याे


    भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२४ पुगेको छ । सोमबार भारतको संघिय स्वास्थ्य मन्त्रीले पत्रकार सम्मेलनमा कोरोनाले भारतमा यतिको संख्यामा मृत्यु भएको बताएका हुन् । सोमबार सम्म भारतमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५२ पुगेको छ । सोमबार भारतमा थप ५१जनाको मृत्यु भएको छ । यसै गरी एकै दिन ९०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस