सोमबार युकेमा थप ७ सय १७ जनाको मृत्यु

बैशाख १ गते ।सोमबार।
विश्वव्यापी महामारी निम्त्याएको कोभिड- १९ भनिने कोरोना भाइरसबाट सोमबार युकेमा थप ७ सय १७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २९ जना पुगेको छ । युकेमा एकै दिन ४ हजार ३ सय ४२ जना संक्रमित भएका छन् ।
यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ८८ हजार ६ सय २१ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस