अमेरिकामा थप १५ सय १६ को मृत्यु,ज्यान गुमाउनेको संख्या साढे २३ हजार
बैशाख २ गते । मंगलबार ।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । सोमबार एकै दिन १ हजार ५ सय १५ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २३ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या २३ हजार ६ सय २१ पुगेको हो । एकै दिन अमेरिकामा २६ हजार ५ सय ६६ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबार बिहान सम्म ५ लाख ८६ हजार ८६६ कुल सङ्क्रमित भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस