• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा थप २ सय ५४ जनाको मृत्यु


    बैशाख २ गते, मंगलबार।

    कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिन थप २ सय ५४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ४ हजार १ सय ५७ पुगेको छ । यस्तै मंगलबार ५ सय ३० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३१ हजार १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा १ लाख २० हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १९ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस