काभ्रेका दुई युवकको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ
लकडाउन अगाडि नै नेपाल आएका काभ्रेका दुई युवकको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ आएको छ । दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ । वेथानचोक ५ २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनको र्यापिड टेस्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ । यस्तै मण्डनदेउपुर–३ का २३ वर्षका युवक पनि चैत ७ गते दुबईबाट आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनको र्यापिड टेष्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस