धादिङमा पनि एक युवकको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ
धादिङका एक युवकको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको छ । जिल्लाकाे ज्वालामुखी गाउँपालिकामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको हाे ।
४२ दिनअघि दक्षिण कोरियाबाट फर्किएका युवकमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । अहिले उनको स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी भएको धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।ती व्यक्तिलाई धादिङ जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस