• जीवनशैली | Jiwanshaili
  • नेदरल्याण्डमा थप १ सय २२ जनाको मृत्यु


    बैशाख २ गते ।मंगलबार।
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण नेदरल्याण्डमा मंगलबार थप १२२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा २७ हजार ४१९ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ८ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस