अमेरिकामा थप २ हजार ४ सय ७ को मृत्यु,ज्यान गुमाउनेको संख्या साढे २६ हजार नजिक
बैशाख ३ गते ।बुधबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । मंगलबार एकै दिन २ हजार ४ सय ७ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या करिब २६ हजार पुगेको हो ।
अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । एकै दिन अमेरिकामा २६ हजार ९सय ४५ जना यस भाइरसबाट संक्रमित भएका छन् । बुधबार बिहान सम्म ६ लाख १३ हजार ८८६ कुल सङ्क्रमित भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस