फ्रान्समा मंगलबार ७ सय ६२ जनाको मृत्यु

बैशाख ३ गते ।बुधबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजो मंगलबार ७ सय ६२ जनाको मृत्यु भएको हो । पछिल्लो समय फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नियन्त्रणमा आएको देखिन्छ ।
विगत २४ घण्टामा थप ७ सय ६२ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १५ हजार ७ सय २९ पुगेको हो ।
मंगलबारबार फ्रान्समा थप ६ हजार ५ सय २४ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४३ हजार ३०३ जनासंक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस