इटलीमा मंगलबार ६ सय २ जनाको मृत्यु

बैशाख ३ गते ।बुधबार।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा मंगलबार थप ६ सय २ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ६२ हजार ४८८ कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन २ हजार ९सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब १९ लाख भन्दा बढी पुगेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १९ लाख ९७ हजार ३५८ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख २६ हजार ५ सय ६५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस