इटलीमा मंगलबार ६ सय २ जनाको मृत्यु
बैशाख ३ गते ।बुधबार।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा मंगलबार थप ६ सय २ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ६२ हजार ४८८ कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन २ हजार ९सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब १९ लाख भन्दा बढी पुगेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १९ लाख ९७ हजार ३५८ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख २६ हजार ५ सय ६५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस