• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा थप २ सय ८३ जनाको मृत्यु


    बैशाख ३ गते, बुधबार ।
    कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिन थप २ सय ८३ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ४ हजार ४ सय ४० पुगेको छ । यस्तै मंगलबार ५ सय ३० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३३ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस