काभ्रेका दुई युवामा कोरोनाको देखिएन
काभ्रेका दुई जना युवामा र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) गर्दा कोरोनाको एन्टिबडी देखिएपछि पिसिआर टेस्ट गर्दा नतिजा नेगेटिभ आएको छ।
बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक र मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा सोमबार र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको थियो।
आरडिटी नतिजा पोजेटिभ देखिएपछि ती युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस