युकेमा मृत्यु हुनेको संख्या करिब १३ हजार,बुधबार थप ७ सय ६१ को ज्यान गयाे

बैशाख ३ गते ।बुधबार।
विविश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मृत्यु हुनेको संख्या करिब १३ हजार पुगेको छ । बुधबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १२ हजार ८ सय ६८ जना पुगेको छ ।
बुधबार युकेमा थप ७ सय ६१ जनाको मृत्यु भएको छ । हाल सम्म युकेमा एकै दिन ४ हजार ६ सय ३ जना संक्रमित भएका छन् ।
यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ९८ हजार ४ सय ७६ पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस