स्पेनमा बुधबार थप ५ सय २३ को ज्यान गयो
बैशाख ३ गते ।बुधबार।
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ५ सय २३ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार बुधबार सम्म स्पेनमा १८ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । बुधबार स्पेनमा थप ४ हजार ९ सय ७८ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ७७ हजार ६३३ जना संक्रिमत भइसकेका छन् ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २० लाख पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस