स्पेनमा बुधबार थप ५ सय २३ को ज्यान गयो

बैशाख ३ गते ।बुधबार।
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा बुधबार थप ५ सय २३ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार बुधबार सम्म स्पेनमा १८ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । बुधबार स्पेनमा थप ४ हजार ९ सय ७८ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ७७ हजार ६३३ जना संक्रिमत भइसकेका छन् ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २० लाख पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस