अमेरिकामा मृत्यु हुनेको संख्या झन बढ्यो ,थप २ हजार ४ सय ७९ को मृत्यु

बैशाख ४ गते ।बिहिबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । मंगलबार एकै दिन २ हजार ४ सय ७९ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ३२ हजार ४ सय पुगेको हो ।
एकै दिन अमेरिकामा ३० हजार १ सय ७८ जना यस भाइरसबाट संक्रमित भएका छन् । बिहिबार बिहान सम्म ६ लाख ४४ हजार ६१ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या ३२ हजार ४ सय ४३ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस