फ्रान्समा फेरि बढ्यो, बुधबार थप १ हजार ४ सयको मृत्यु

विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजो बुधबार एक्कासी बढेको छ। मंगलबार ७ सय ६२ जनाको मृत्यु भएकोमा बुधबार १ हजार ४ सय ३८जनाको ज्यान गएको हो ।
फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार १ सय ६७ पुगेको हो ।
विगत २४ घण्टामा थप मृत्यु भएपछि फ्रान्समा थप ४ हजार ५ सय ६०जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४७ हजार ८६३ जनासंक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस