• जीवनशैली | Jiwanshaili
  • फ्रान्समा फेरि बढ्यो, बुधबार थप १ हजार ४ सयको मृत्यु


    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजो बुधबार एक्कासी बढेको छ। मंगलबार ७ सय ६२ जनाको मृत्यु भएकोमा बुधबार १ हजार ४ सय ३८जनाको ज्यान गएको हो ।

    फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार १ सय ६७ पुगेको हो ।

    विगत २४ घण्टामा थप मृत्यु भएपछि फ्रान्समा थप ४ हजार ५ सय ६०जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४७ हजार ८६३ जनासंक्रमित भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस