अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, ६ लाख भन्दा बढी संक्रमित
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ३० हजार नाघेको छ । जोन हपिकन्स विश्वबिद्यालयका अनुशार अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३० हजार ९ सय ८५ पुगेको हो ।
एकै दिन अमेरिकामा २ हजार ४ सय भन्दा बढीको ज्यान गएको छ । बिहिबारको यो समाचार तयार पार्दा सम्म ६ लाख ४४ हजार ६१ कुल सङ्क्रमित भएका छन्। न्युयाेर्कमा मात्रै १० हजार ८ सय ९९ सय जनाकाे मृत्यु भएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस