नेदरल्याण्डमा थप १ सय ८१ जनाको मृत्यु

बैशाख ४ गते, बिहिबार ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड-१९ का कारण नेदरल्याण्डमा बिहिबार थप १ सय ८१ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा २९ हजार २१४ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन १ हजार ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २१ लाख नघेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस