भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय २० पुग्याे
बैशाख ४ गते ।बिहिबार।
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरस बाट भारतमा ज्यान गुमाउनेको संख्या ४ सय २० पुगेको छ । बिहिबार सम्म भारतमा १२ हजार ७ सय भन्दा बढीमा कोरोना भाइरस संक्रमित भएको छ । बिहिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसका संख्या १२ हजार ७ सय ५९ पुगेको बताइएको छ ।
हाल सम्म विश्वको २१० देश तथा अधिनस्थ क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट हाल सम्म १ लाख ४० हजार भन्दा बढीको ज्यान गइसकेको छ भने २१ लाख भन्दा बढी यस भाइरसबाट संक्रिमत भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस