फ्रान्समा मृतकको संख्या घट्यो, बिहिबार थप ७ सय ५३ सयको मृत्यु
बैशाख ५ गते ।शुक्रबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजोको तुलनामा बिहिबार घटेको छ। बुधबार १ हजार ४ सय ३८जनाको ज्यान गएकोमा बिहिबार थप ७ सय ५३ जनाको मृत्यु भएको छ ।
फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार ९ सय २० पुगेको हो ।
विगत २४ घण्टामा फ्रान्समा थप २६ हजार २ सय ४१ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४७ हजार ९१ जना संक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस