• जीवनशैली | Jiwanshaili
  • इटलीमा बिहिबार ५ सय २५ जनाको मृत्यु


    बैशाख ५ गते ।शुक्रबार।

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा बिहिबार थप ५ सय २५ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ६८ हजार ९४१ कुल सङ्क्रमित भएका छन् भने, २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन ३ हजार ७ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २१ लाख पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस