जर्मनीमा ज्यान गुमाउनेको संख्या ४ हजार पुग्यो
बैशाख ५ गते ।शुक्रबार।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण जर्मनीमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । बिहिबार थप २ सय ४८ जनाको मृत्यु भएसंगगै जर्मनीमा मृत्यु हुनेको संख्या ४ हजार ५२ पुगेको हो। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख ३७ हजार ६९८ कुल सङ्क्रमित भएका छन् । बिहिबार एकै दिन २ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल सम्म विश्वको २१० देश तथा अधिनस्थ क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट हाल सम्म १ लाख ४४ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने २१ लाख भन्दा बढी यस भाइरसबाट संक्रिमत भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस