ब्राजिलमा बिहिबार एकै दिन १ सय ९० को ज्यान गयो
बैशाख ५ गते ।शुक्रबार।
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ हजार ९ नाघेको छ । बिहिबार थप १ सय ९० जनाको मृत्यु भएसंगगै ब्राजिलमा मृत्यु हुनेको संख्या १ हजार ९ सय ४७ पुगेको हो। यो समाचार तयार पार्दा सम्म ब्राजिलमा३० हजार ६८३ कुल सङ्क्रमित भएका छन् । बिहिबार एकै दिन २ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल सम्म विश्वको २१० देश तथा अधिनस्थ क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट हाल सम्म १ लाख ४४ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने २१ लाख भन्दा बढी यस भाइरसबाट संक्रिमत भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस