अमेरिकामा एकै दिन २ हजार ५ सय भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ७ लाख नाघ्यो

बैशाख ६ गते ।शनिबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । शुक्रबार एकै दिन २ हजार ५ सय १६ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ३७ हजार १ सय पुगेको हो ।
एकै दिन अमेरिकामा ३१ हजार ६ सय ३१ जना यस भाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहान सम्म ७ लाख ९ हजार २ सय १ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या ३७ हजार १ सय ३५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस