दोस्रो कोरोना संक्रमित १९ बर्षीय युवती डिस्चार्ज
कोरोना संक्रमित काठमाण्डौँकी १९ बर्षीय युवती कोरोना भाइरस संक्रमण बाट मुक्त भएकी छिन् ।
मैतिदेवीकी उनको कोरोना भाइरसको स्वाब परिक्षणमा नेगेटीभ आएपछि उनलाई डिस्चार्ज गरिएको हाे । फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ्य भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।
गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन । गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो। त्यसको भोलिपल्टदेखि उनी अस्पतालमा उपचाररत थिइन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस