• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः बेल्जियममा शनिबार थप २ सय ९० जनाको मृत्यु


    बैशाख ६ गते, शनिबार ।
    कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिन थप २ सय ९० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ५३ पुगेको छ । यस्तै शनिबार १ हजार ४५ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३७ हजार १ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस