• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा एकै दिन थप १ हजार ८ सयको मृत्यु, मृतककाे संख्या ३९ हजार नजिक


    बैशाख ७ गते ।आइतबार।

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । शनिबार एकै दिन १ हजार ८ सय २० जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ३८ हजार ९ सय पुगेको हो ।

    एकै दिन अमेरिकामा २८ हजार १ सय ८६ जना यस भाइरसबाट संक्रमित भएका छन् । आइतबार बिहान सम्म ७ लाख ३७ हजार ९ सय २१ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या ३८ हजार ९ सय ७४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस