फ्रान्समा शनिबार थप ६ सय ४२ को मृत्यु, संक्रमित १ लाख ५० हजार पुग्याे
बैशाख ७ गते ।आइतबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेकाे संख्या शनिबार कमि आएको छ। शुक्रबार ७ सय ६१ जनाको ज्यान गएकोमा शनिबार थप ६ सय ४२ जनाको मृत्यु भएको छ ।
फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १९ हजार ३ सय २३ पुगेको छ ।
विगत २४ घण्टामा फ्रान्समा थप ३ हजार ८ सय २४ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५१ हजार ७ सय ९३ जना संक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस