• जीवनशैली | Jiwanshaili
  • इटलीमा शनिबार थप ४ सय ८२ को मृत्यु, १ लाख ७५ हजार सङ्क्रमित


    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा शनिबार थप ४ सय ८२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ७५ हजार ९२५ कुल सङ्क्रमित भएका छन् भने, २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ३ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस