कैलालीका २१ वर्षीय संक्रमित युवक १६ दिन मै आज डिस्चार्ज
कैलालीको लम्कीका २१ वर्षीय युवकले १६ दिन मै कोरोना भाइरस जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको निको भएर आइतबार डिस्चार्ज भएका हुन् ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार दिउँसो घर पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस