• जीवनशैली | Jiwanshaili
  • स्पेनमा आइतबार थप ४ सय १० जनाको मृत्यु


    बैशाख ७ गते, आइतबार ।
    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार नाघेको को छ । आइतबार थप ४ सय १० जनाको मृत्यु भएपछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० हजार ४ सय ५ ३ पुगेको हो । शनिबार स्पेनमा थप ४ हजार २ सय १९ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ९५ हजार ९ सय ४४ जना संक्रिमत भइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस