कोरोना कहरः अमेरिकामा ज्यान गुमाउनेको संख्या ४० हजार नाघ्यो

बैशाख ८ गते ।साेमबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । आइतबार एकै दिन १ हजार ५ सय १८ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४० हजार ५ सय ३२ पुगेको हो ।
एकै दिन अमेरिकामा २५ हजार २ सय ६१ जना यस भाइरसबाट संक्रमित भएका छन् । सोमबार बिहान सम्म ७ लाख ६४ हजार ५३ कुल सङ्क्रमित भएका छन्।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४लाख संक्रमित भइसकेका छन भने १ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस