टर्कीमा एकै दिन १ सय २७ को मृत्यु
बैशाख ८ गते ।सोमबार।
कोरोना भाइरसका कारण टर्कीमा आइतबार एकै दिन थप १ सय २७ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म टर्कीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ ।
टर्कीमा हिजो ३ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।हाल सम्म् टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ३ सय ६ पुगेको छ ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४लाख संक्रमित भइसकेका छन भने १ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस