स्पेनमा काेराेना संक्रमितको संख्या २ लाख नाघ्याे
बैशाख ८ गते, सोमबार ।
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा संक्रमितको संख्या २ लाख पुगेको छ । सोमबार थप ४ हजार २ सय ६६ जना नयाँ बिरामी थपिएपछि स्पेनमा संक्रमितको संख्या २ लाख २ सय १० पुगेको हो । यस्तै सोमबार थप ३ सय ९९ जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५२ पुगेको हो ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेकाे काेराेना भाइरसकाे संक्रमण २४ लाख मानीसमा भइसकेकाे छ भने १ लाख ६५ हजार जनाकाे मृत्यु भइसकेकाे छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस