• जीवनशैली | Jiwanshaili
  • भारतमा २४ घण्टामा ३६ जनाको मृत्य,१५ सय ५३ जनामा संक्रमण


    बैशाख ७ गते, सोमबार ।

    कोरोना भाइरसबाट भारतमा सोमबार एकै दिन थप ३६ जनाको ज्यान गएको छ । यस्तै सोमबार १ हजार ५ सय ५३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयका सहसचिव प्रेम अग्रवालले बताएका छन् ।भारतमा हाल सम्म १७ हजार २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।यो संगै भारतमा मृत्यु हुनेको संख्या ५ सय ४३ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस