कोरोना कहरः अमेरिकामा एकै दिन १ हजार ९ सय ३९ जनाको ज्यान गयाे

बैशाख ९ गते । मंगलबार ।
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या सोमबार पनि बढेको छ ।हिजो सोमबार एकै दिन १ हजार ९ सय ३९ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४२ हजार ५ सय १४ पुगेको हो ।
एकै दिन अमेरिकामा २८ हजार १ सय २३ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबार बिहान सम्म ७ लाख ९२ हजार ७ सय ५९ कुल सङ्क्रमित भएका छन्।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ७० हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस