फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २० हजार नाघ्याे

बैशाख ९ गते ,मंगलबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या सोमबार बढेको छ। आइतबार ३ सय ९५ जनाको मृत्यु भएकोमा सोमबार थप ५ सय ४७ जनाको ज्यान गएको छ ।
फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २० हजार २ सय ६५ पुगेको छ ।
विगत २४ घण्टामा फ्रान्समा थप २ हजार ४ सय ८९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना संक्रमित भएका छन् ।
विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ७० हजारको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस