बेल्जियममा थप १ सय ७० को मृत्यु, संक्रमितकाे संख्या ४० हजार नाघ्याे

बैशाख ९ गते, मंगलबार ।
कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिन थप १ सय ७० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ९८ पुगेको छ ।यस्तै संक्रमितकाे संख्या ४० हजार नाघेकाे छ । मंगलबार ९ सय ७३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । याे संगै बेल्जियममा हाल सम्म ४० हजार ९सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब २५ लाख मानीसमा भइसकेको छ भने १ लाख ७१ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस