नेपालमा थप एक जनामा कोरोना भेटियो, संक्रमितको संख्या ३२ पुग्यो
बैशाख ९ गते,मंगलबार ।
नेपालमा थप एक जनामा कोरोना संक्रमण पाेजेटिभ भेटिएको छ । ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देबकोटाले बताएका हुन् । उदयपुरमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यस मध्ये चार जना विरामी निकाे भएर घर फर्किएका छन् । भने बाँकी २८ जना उपचाररत रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस